nepalsamachar.com
Yeti Football
समाचार पठाउनुहोस्Email AlertsGot A Story?Contact UsSite MapMake This Your Home Page शुक्रबार, जुलाई ४, २००८
 
कुराकानी
News Photo
सरकारको कमजोरीले मधेशवादीसंग सम्झौता भएको थियो- दमननाथ ढुंगाना, नागरिक समाजका अगुवा
 
मनोरञ्जन
प्रिसु बनिन् तराइ किड क्विन
 
Member Login
Username
Password
 
Forgot Password? | Register
 
Nepal Information
 
 
 
विरोध प्रदर्शनले व्यवस्त सडक
Today's Photo News
कब्जा गरिएको सम्पत्ति फिर्ता, क्षतिपूर्ति, सुरक्षालगायतको माग राखी आन्दोलनमा उत्रिएका माओवादीपिडित । सरकारले माग पूरा नगरे सशक्त आन्दोलनको चेतावनी दिदै उनीहरु सडकमा उत्रिएका हुन् । माओवादी सरकारको नेतृत्वको नजिक पुगिरहदा माओवादीपिडित सडकमा उत्रनुलाई गम्भीर रुपमा लिइएको छ । तस्वीरः विकास द्वारे
Button
मुख्य समाचार
तीन दलले बल्ल कुरा मिलाएपनि सात दलीय घटकभित्रै असन्तुष्टि
काठमाडौं, २० असार । मधेशवादी दलको मागलाई सम्बोधन गर्न बल्लतल्ल सहमति निर्माण गर्न सफल प्रमुख तीन दलको सहमतिपत्रमा सात दलभित्रका साना तीन दलले असन्तुष्टि जनाएका छन् ।
 
ताजा समाचार
मलेसियामा नेपाली युवकको मृत्यु
क्लालालम्पु, २० असार । मलेसियाको एक पाइप कम्पनीमा काम गर्ने नेपाली युवकको आज बिहान मृत्यु भएको छ ।
भट्टर्राई गोदावरीको आश्रममा
काठमाडौं, २० असार । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई भैसेपाटीमा रहेको घर छाडेर सरकारी आश्रममा सरेका छन् ।
एक मधेश प्रदेशविरुद्ध तर्राई बन्द
काठमाडौं, २० असार । एक मधेस एक प्रदेशको विरोधमा तीन राजनीतिक दल र विभिन्न जातीय सङ्गठनहरूले गरेको तर्राई बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
गणतीय राजनीति त्यागे समस्या समाधान हुन्छ-कोइराला
काठमाडौं, २० असार । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणीतिय राजनीतिलाई छाडेर सहमतिको राजनितिमा आए सबै समस्याको समाधान हुने बताएका छन् ।
तीन दल सहमति खोज्दै
काठमाडौं, २० असार । अन्तरिम संविधान संशोधनको पूरक विधेयकमा सहमति जुटाउन नसकेका तीन दलको आजको बैठक सहमति नजिक पुगेको छ ।
संविधानसभा बैठक अवरुद्ध
काठमाडौं, २० असार । मधेशवादी दलहरुको अवरोधका कारण आज सातौदिन पनि व्यवस्थापिका संसदको हैसियतले बस्न लागेको संविधानसभाको बैठक चल्न नसकि स्थगित भएको छ ।
तीन दलले अझै मधेश मुद्या सल्टाउन सकेनन्
काठमाडौं, १९ असार । प्रमुख तीन दलले मधेशवादीको मुद्या सल्टाउन सकेका छैनन् ।
संविधानसभा बैठक अवरुद्ध
काठमाडौं, १९ असार । हिजो स्थगित भएको व्यवस्थापिका संसदको हैसियतमा बस्ने संविधान सभाको बैठक आज पनि बस्न सकेन ।
तीन दल बैठकमा
काठमाडौं, १९ असार । मधेशवादीको माग सम्बोधन गर्ने सवालमा दलहरु अझै टुंगोमा पुग्न सकेका छैनन् ।
एमालेद्वारा सरकारको नेतृत्वको दाबी
काठमाडौं, १९ असार । राष्ट्रपतिको दाबी गर्दै आएको नेकपा एमालेले पछिल्लो समयमा सरकारको नेतृत्वको दाबी गर्न थालेको छ ।
अन्य ताजा समाचार
 
संक्षिप्त समाचार
हत्याको आरोप कार्याल प्रमुखमाथि
हतियारधारी पक्राउ
८१ लाख फिज हुने
व्यापारीको हत्या
युरेनियमको प्रभाव
अन्य संक्षिप्त समाचार
 
दृष्टिकोण
राधिका श्रेष्ठ, बाफल, काठमाडौं । मुलुक यतिबेला संघिय लोकतान्त्रिक गणतन्त्र बनेको छ । यो जनताको अथक प्रयासले सम्भव भएको छ । त्यसैले नयाँ संघिय गणतान्त्रीक नेपाललाई धेरै भन्दा धेरै माया गरौ । जसरी पानी विना माछा बाच्न सक्दैन, त्यस्तै जनता तथा नेताहरूको माया विना देश पनि बाच्न सक्दैन, यो कुरा नभुलौ ।
 
साहित्य संसार
धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
राकेश कार्की लस् एन्जेलस्
ब्रसेल्स ६ अप्रिल-नव वर्ष २०६५ को पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमले १२ अप्रिल शनिवारका दिन ब्रसेल्समा "वसन्त कवि गोष्ठी" तथा साहित्यिक पत्रिका "शब्दाञ्जली" बिमोचन गर्ने भएको छ ।
लण्डन ९ फागुन-नेपाली साहित्य विकास परिषद युके आयोजनामा स्वागत सम्मान तथा १२ औं साहित्य साँझ एवं विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
जापान,मंसिर १६- अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज जापानको नव गठित कार्य समितिको घोषणा साहित्यकार भेटघाट तथा रात्रीभोज कार्यक्रमकाविच आइतबार जापनमा सम्पन्न भयो ।
प्रवास गतिविधि
कृष्णप्रसाद रेग्मी वेल्जियम । चितवन जिल्ला स्थायी वा अस्थायी घर भै वेल्जियममा विभिन्न पेशा व्यवसाय गरी वसिरहेका नेपालीहरुको साझा सस्था चितवन सहायता कोषले आफ्नो दोश्रो महाअधिवेशन गर्न गैरहेको छ ।
नेपाली जन संपर्क समिती द कोरिया को महाधिवेशन हुदैछ । आगामी जुन २९ मा हुने प्रथम महाधिवेशनमा कोरियामा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता हुने समितिले जनाएको छ ।
कृष्णप्रसाद रेग्मी, आन्त्रोपेन, वेल्जियम । वेल्जियममा रहेका नेपाली काग्रेसका कार्यकर्ताहरुको गत सोमवार आन्त्रोपेन शहरमा भएको भेलाले नेपाली काग्रेसका कार्यकर्ताहरु विच आपसी भाइचारा अभिवृद्धि तथा मनोरंजन प्रदान गर्ने पवित्र उद्धेश्यले यही जुन २९ गते आइतवार एक वृहत वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
रामकृष्ण गिरी, साउदीअरव । नेपालमा २४० वर्ष लामो निरंकुश शासनको अन्त भई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयन घोषणा भएको पावन अबसरमा साउदी अरेविया स्थित रहिमा दावा सेन्टरले खुल्ला मैंन्त्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
सागर श्रेष्ठ/साउदी अरेविया ः साउदी अरेविया स्थित अलजोल कम्पनीको सभाकक्षमा प्रवासी नेपाली सेवा समितिको आयोजनामा लोकतान्त्रिक गणतन्त्रको भव्य स्वागत कार्यक्रम सम्पन्न भयो । गणतन्त्र प्राप्तीका लागि आफ्नो अमुल्य बलिदान दिने ज्ञात अज्ञात माहान शहिदहरु तथा साउदी अरेवियामा अकालमा ज्यान गुमाउनु परेका नेपालीहरुप्रति एक मिनेट मौनधारण को साथ कार्यक्रम समितिका महा सचिव श्री हेम कुमार खड्काले सञ्चालन गर्नु भएको थियो ।
 
 
summer Outing
Kumari Bank
नेपाल समाचार विषेश
News Photo
ठुला हस्तीको के होला ?
विष्तृत नेपाल समाचार विषेश
जनताको मत
नेपालको पहिलो राष्ट्रपति को ?
गिरिजाप्रसाद कोइराला
प्रचण्ड
डा बाबुराम भट्टराई

अनौपाचारिक
News Photo
व्यग्यमा नलागेको भए मास्टर बनेर चक डस्टरसंग मितेरी लगाउंदै हुन्थें : मनोज गजुरेल
विष्तृत अनौपचारिक »